परिवर्तनकर्तालाई अप्ठ्यारो पर्न सक्ने पूर्वराजा ज्ञानेन्द्रको चेतावनी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तनकर्तालाई अप्ठ्यारो पर्न सक्ने चेतावनी दिएका छन् । हिजो भाइ टीकाको अवसरमा बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीको निवास कमलादी पुगेर टीका लगाइसकेपछि सर्वसाधारणका अगाडि यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन … Continue reading परिवर्तनकर्तालाई अप्ठ्यारो पर्न सक्ने पूर्वराजा ज्ञानेन्द्रको चेतावनी